Senin, 22 Februari 2010

थापाले ठप्प बनाए काठमाडौँ


By Salokya, on February 22nd, 2010
तीन वर्षमा धेरै परिवर्तन भइसकेछ। ०६२/६३ को जनआन्दोलनमा शान्तिपूर्ण आन्दोलन दमन गर्न कर्फ्यु लगाउने, घाइते बिरामीलाई अस्पताल लान एम्बुलेन्सलाई समेत पास नदिने, नारा मात्रै लगाउनेलाई पनि थुन्ने अनि नेताहरुलाई नजरबन्दमा राख्‍ने जस्ता अलोकप्रिय काम गरेपछि सबको घृणाका पात्र बनेका थिए राजा ज्ञानेन्द्र र उनका गृहमन्त्री कमल थापा। त्यो घृणा केही वर्षसम्म कायमै रह्यो। सार्वजनिक रुपमा खुला हिँड्नसमेत गाह्रो थियो उनीहरुलाई। कार्यक्रम गर्दा कालोमोसो दल्ने गरिन्थ्यो। बिथोलिन्थ्यो।

तर, समयले कोल्टे फेर्दा जनआन्दोलनका सहयात्रीहरुबीच फाटो बढेको छ। अनि कमल थापा कै आह्वानमा आज काठमाडौँ ठप्प भएको छ।
MORE.......

Tidak ada komentar:

Posting Komentar